पूर्वमुख्यसचिव लीलामणि पौडेल माओवादीको राजकीय मामला विभागमा – Nepal Press

पूर्वमुख्यसचिव लीलामणि पौडेल माओवादीको राजकीय मामला विभागमा

काठमाडौं । पूर्वमुख्यसचिव लीलामणि पौडेल नेकपा (माओवादी केन्द्र) को राजकीय मामला तथा सुशासन विभाग सदस्यमा नियुक्त भएका छन् । माओवादीले गठन गरेको ३२ केन्द्रीय विभागहरुमध्ये राजकीय मामला एउटा विभाग हो ।

पौडेल यसअघि माओवादीको युवा संगठन वाईसीएल कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रममा देखिएका थिए। विभाग प्रमुख भने माओवादी नेतृ रेखा शर्मा छिन् । उपप्रमुख नरेश भण्डारी छन्।

हेर्नुहोस् विभागका सदस्यहरू :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर