नेपालसहित ९९ मुलुकका नागरिकलाई भारतले क्वारेन्टिबिनै प्रवेश दिने – Nepal Press

नेपालसहित ९९ मुलुकका नागरिकलाई भारतले क्वारेन्टिबिनै प्रवेश दिने

काठमाडौं । भारतले नेपालसहितका ९९ देशका नागरिकलाई क्वारेन्टिनबिनै मुलुक प्रवेशको अनुमति दिने भएको छ । नोभेम्बर १२ देखि अर्को निर्णय नभएसम्म यो नियम लागू हुने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तर, ७२ घण्टा अघिको पीसीआर परीक्षणको प्रमाणपत्र भने बुझाउनुपर्ने भएको छ । यी ९९ वटा मुलुकमा खोपको दायरा विस्तार भएको र कोभिड संक्रमण पनि घटेको भन्दै भारतले यस्तो निर्णय गरेको हो ।

हेर्नूस सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर