कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता – Nepal Press

कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

कानूनी सहायता आदानप्रदानबारे छलफल

काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खाती र कार्यवाहक भारतीय राजदूत नाम्गे खम्पाबीच द्धिपक्षीय सहायता आदानप्रदानबारे भेटवार्ता भएको छ ।

भारतीय दूतावासका अनुसार कानूनी क्षेत्रमा द्धिपक्षीय सहायतालाई अघि बढाउनेबारे छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर