विहीबार सुन तोलामा एक हजारले घट्यो, आजको मूल्य कति ? – Nepal Press

विहीबार सुन तोलामा एक हजारले घट्यो, आजको मूल्य कति ?

काठमाडौं । विहीबार नेपाली सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा एक हजारले गिरावट आएको हो ।

आज छापावाला सुन प्रतितोला ८६ हजार ५०० रहेको रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै तेजावी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कायम भएको छ । आज चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live