बिहीबार सुन तोलामा ४०० ले गिरावट, आजको मूल्य कति ? – Nepal Press

बिहीबार सुन तोलामा ४०० ले गिरावट, आजको मूल्य कति ?

काठमडौं । विहीबार नेपाली बजारमा सुनको भाउ ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला ९१,५०० रुपैयाँ रहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९१,००० रुपैयामा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा गिरावट आएको छ । चाँदी प्रतितोला १,३१५ रुपैयामा कारोबार भइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर