नेकपामा दौडधूपः ओली बाहिरिएलगत्तै माधव नेपाल खुमलटार भित्रिए – Nepal Press

नेकपामा दौडधूपः ओली बाहिरिएलगत्तै माधव नेपाल खुमलटार भित्रिए

काठमाडौं । अध्यक्ष प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपी ओली बाहिरिएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डनिवास खुमलटार पुगेका छन् ।
यसअघि ओली र दाहालबीच छलफल भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।

अध्यक्षद्वयसित भेटेर गौतम पनि खुमलटारबाट बाहिरिएका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर