स्थानीय तह निर्वाचन – Nepal Press
स्थानीय तह निर्वाचन

मतदाता भन्छन्- चुनावमा घोषणापत्र होइन, कार्यान्वयनपत्र लिएर आउनुस्

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । प्रदेश एकमा रहेका १४ जिल्लाका १३७ वटै स्थानीय तहका हरेक वडा र टोलटोलमा दलहरु चुनावी एजेन्डा लिएर मतदातासंग पुगिरहेका छन् । र दलहरु चुनावी घोषणापत्र तयार गर्न र आफ्ना उम्मेदवार चयन गर्न...