सेयरबजार – Nepal Press
सेयरबजार

नेप्से २९.५५ अंकले वृद्धि, झण्डै १७ अर्ब कारोबार

काठमाडौं । नेप्सेमा आज १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रूपैयाँको कारोबार भएको छ । आज नेप्से २९.५५ अंकले बढ्दै २८५६.६७ विन्दुमा रोकिएको छ । यो अंक हालसम्मकै उच्च हो । बुधबार नेप्से परिसूचकमा ५५.७६ अंकको वृद्धि भएको थियो । आज मन्जुश्री फाइनान्स र महिला लघुवित्त...