सीमाको व्यथा – Nepal Press
सीमाको व्यथा

सीमाको व्यथा, सिंहदरबारलाई के थाहा !

विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित हाल भारतमा छन् । प्रत्येक दिन दैनिक करिब १ हजार जनाले ज्यान गुमाइरहेका छन् । भारतमा मजदुरी गर्न जाने नेपालीलाई यसबारे जानकारी नभएको भने होइन । तर, जाेखिमका बीच उनीहरू सस्तोमा श्रम बेच्न भारत जान बाध्य छन् ।