सालीनदी – Nepal Press
सालीनदी

साँखु र शालीनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा सम्पन्न

रासस । प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालीनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ । मौलिक भेषभूषामा सजिएको सांस्कृतिक झाँकीसहितको जात्रा शालीनदीबाट शुरु भएर साँखु बजार परिक्रमापछि सकिन्छ । जात्रा तयारीका लागि माघ शुक्ल एकादशीको बिहान भीमसेन देवताको मूर्ति...