सामाजिक अभियन्ता – Nepal Press
सामाजिक अभियन्ता

कानूनी राजमा ‘सामाजिक अभियन्ता’को गैरकानूनी हस्तक्षेप

सामाजिक अभियन्ता अर्थात् समाजलाई बाटो देखाउनुपर्ने अगुवाहरू । नेपालमा चाहिँ पछिल्लो समय च्याउ झैं उम्रेका सामाजिक अभियन्ताहरू अराजकताका पर्यायका रुपमा देखापरेका छन् ।