सहसचिव उपसचिव रिक्त दरबन्दी – Nepal Press
सहसचिव उपसचिव रिक्त दरबन्दी

सहसचिव र उपसचिवको रिक्त दरबन्दी विवरण भदौ १५ भित्र पठाइसक्न सरकारको आग्रह

काठमाडौं । सरकारले सबै मन्त्रालय, आयोग, सचिवालय र निकायमा राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव र राजपत्रांकित द्धितीय श्रेणी उपसचिव सरहका कर्मचारीको रिक्त पदको दरवन्दी विवरण पठाउन आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गर्दै लोक सेवा आयोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक वर्ष २०७८-०७९...