सशस्त्र प्रहरी बल नेपाल – Nepal Press
सशस्त्र प्रहरी बल नेपाल

सशस्त्र प्रहरीको प्रवक्ता फेरीए, अर्यालको ठाउँमा श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता फेरिएका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) राजु अर्यालले बुधबार एक कार्यक्रमकाबीच डीआईजीपी मन्दिप श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी सुम्पिए । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा डीआईजीपी अर्यालले प्रवक्ताको जिम्मेवारी निर्वाहको क्रममा सञ्चारमाध्यम, सञ्चारकर्मी, विभिन्न संघसंस्था...