समृद्धि – Nepal Press
समृद्धि

विकासको लहर ल्याउँदै समृद्धि, १६ जिल्लाले एकसाथ लाभ लिने

काठमाडौं । गरिबी न्यूनीकरण तथा देशमा दिगो शान्ति हासिल गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले काम गर्दै आएको छ । साना किसान तथा उत्पादकका लागि रोजगारीको अवसर सिर्जना, कृषि तथा गैरकृषि क्षेत्रमा ग्रामीणस्तरका आयआर्जन सम्बन्धी क्रियाकलाप प्रवर्धन गर्न स्थानीयस्तरमा नै गएर समृद्धिले काम गरिरहेको छ । सो...