सडक दुर्घटन – Nepal Press
सडक दुर्घटन

पछिल्ला सवारी दुर्घटनाको छानविन गर्न उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले मुगु र कास्कीमा भएको सवारी दुर्घटनाप्रति दु:ख जनाएका छन् । मुगुमा दसैँको फूलपातीको दिन भएको दुर्घटनामा ३२ जना र अघिल्लो दिन कास्कीको घान्द्रुकमा सडक दुर्घटनामा ८ पदयात्रीको मृत्युले उपराष्ट्रपति स्तब्ध भएको उनको निजी सचिवालयले जनाएको छ । प्रेस संयोजक मनोज घर्तीमगरले विज्ञप्ति...