सचिव पदस्थापन – Nepal Press
सचिव पदस्थापन

बढुवा भएका ४ सचिवको पदस्थापन (को कहाँ)

काठमाडौं । सरकारले सहसचिवबाट सचिवमा बढुवा गरेका ४ जना सचिवको पदस्थापन गरेको छ । बढुवा भएका सचिव डा. दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन र गणेश प्रसाद पाण्डेको कर्णाली प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो । कार्यालयका अनुसार इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी...