सचिव गोपीनाथ मैनाली – Nepal Press
सचिव गोपीनाथ मैनाली

उपराष्ट्रपति कार्यालयका सचिव मैनालीको अनिवार्य अवकाश

काठमाडौँ । नेपाल सरकारका सचिव गोपीनाथ मैनालीले निजामती सेवाबाट मंगलबार अनिवार्य अवकाश पाएका छन् । नेपाल सरकारका विभिन्न निकायमा ३९ वर्ष ८ महिना १९ दिन सेवा गरेका सचिव मैनाली उपराष्ट्रपति कार्यालयबाट मंगलबार अवकाश पाएका हुन् । अवकाशसँगै सामाजिक सञ्जाल फेसबुक मार्फत अवकास पाएका सचिव मैनालीले सेवामा रहँदा आफूलाई मार्गदर्शन...