श्रम तथा राेजगार मन्त्री – Nepal Press
श्रम तथा राेजगार मन्त्री

धेरै मन्त्री बन्नु प्रदेश-२ का लागि साैभाग्यः विमल श्रीवास्तव (भिडियो)

अहिले कोरिया, इजरायल र जापानसँगै विभिन्न देशमा रोजगारीका लागि समस्या देखिएका छन् । कतिपय देशसँग श्रम सम्झौताको विषय छन् । खासगरी अड्किएर बसेका कामहरु अघि बढाउँदै जानेछु । कानुनी रुपमा बाधा नभएका कामहरु फटाफट गर्दै जाने हो ।