विरोध खतिवडा – Nepal Press
विरोध खतिवडा

मृत्युपश्चातको अंगदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह(भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीबार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह...