विद्युत नियमन आयोग – Nepal Press
विद्युत नियमन आयोग

विद्युत नियमन आयोगका पदाधिकारी हटाउन छानबिन समिति गठन, तीनजना स्वतः निलम्बन

बर्खास्त गर्दा अदालतबाट पुनर्वहाली भएर आउने देखिएपछि कार्य सम्पादन क्षमता नदेखिएको भन्दै छानबिन समिति गठन गरेर स्वतः निलम्बनमा राखेको हो ।