विकास हाइड्रोपावर – Nepal Press
विकास हाइड्रोपावर

विकास हाइड्रोको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । विकास हाइड्रोपावरले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले भदौ ३१ मा हस्ताक्षर गरे । गोरखाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर...