रणनीतिक सडक – Nepal Press
रणनीतिक सडक

पूर्वमन्त्री तामाङको सिफारिसमा रणनीतिक सडक कालोपत्रे हुँदै, बोलपत्र आह्वान गरियो

सिन्धुपाल्चोक । पूर्वमन्त्री शेरबहादुर तामाङको पहल एवम् सिफारिसमा सिन्धुपाल्चोकमा रणनीतिक सडक कालोपत्रे हुने भएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबाट निर्वाचित संघीय सांसद तामाङको सिफारिसमा मध्यपहाडी राजमार्गको भदौरे जिरो प्वाईन्ट भएर सिन्धु–धुसिनी, कटुन्जे, मेलम्ची, नवलपुर, चौतारा, नौबिसे हुँदै तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भएको हो ।...