रजनी थापा – Nepal Press
रजनी थापा

काँग्रेसकी युवा नेतृ रजनी थापाले दिइन् क्षेत्रीय सचिवमा उम्मेदवारी

काठमाडौं । मंसिर ६ गते हुने नेपाली कांग्रेसको संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशनमा युवा नेतृ रजनी थापाले काठमाडौं क्षेत्र नम्बर-५ बाट सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । थापा हाल नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष हुन् । पीसीएल नर्सिङ, कानूनमा स्नातक, राजनीतिशास्त्र, जनप्रशासनमा स्नात्तोकरसम्मको अध्ययन गरेकी रजनी हाल अन्तर्राष्ट्रिय...