यु-२३ फुटबल टोली – Nepal Press
यु-२३ फुटबल टोली

यु-२३ को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ३२ सदस्यीय टोली घोषणा गर्दा १० खेलाडीलाई बाहिर राखेका हुन् । छनोटमा समूह ‘बी’मा रहेको नेपालले इरान, लेबनान र ताजिकिसेतानसँग खेल्ने छ । ताजिकिस्तानमा हुने छनोटको...