मेमोरी किङ्ग – Nepal Press
मेमोरी किङ्ग

विजय शाहीसँग ‘फर्मुला’ सिक्न ५-५ हजार तिरेकाहरू बिलखबन्दमा, पद्मासन गराएर फर्काइएको गुनासो

कालीकोट महावै गाउँपालिका-५ का विजयले ‘शाही इन्ष्टिच्यूट अफ मेमोरी’ नामक कम्पनी दर्ता गरेर अफिससमेत खोलेका थिए । एकैछिनमा सिंगै किताब कन्ठस्त पार्ने फर्मुला सिकेर लोकसेवा आयोगमा नाम निकाल्ने सपना देखेका युवाहरू तोकिएको शुल्क तिर्न तयार भए । तर, उनीहरूको सपना सपनै भयो ।