मेटमणि – Nepal Press
मेटमणि

मेटमणिको दाबी- आगामी चुनावमा एमालेको सिट शून्य, घनश्यामहरू यतै फर्किन्छन्

रूपन्देही । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आगामी निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि स्थानमा एमालेले जित्न नसक्ने टिप्पणी गरेका छन् । उनले समानुपातिकतर्फ एमालेले १०/१२ वटा सिट ल्याए पनि प्रत्यक्षतर्फ भने शून्य सिट हुने दाबी गरे । लुम्बिनी प्रेस क्लब...