मृत्यु प्रकरण – Nepal Press
मृत्यु प्रकरण

हिरासतमा युवाको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टपछि अरु प्रक्रिया अघि बढ्ने

चौतारा । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालबाट पोष्टमार्टम रिपोर्ट आएपछि अरु प्रक्रिया अघि बढाउन सहमती जनाएका छन् । शुक्रबार पोस्टमार्टम गर्न खोजीएपनि समय अभावको कारणले सम्भव नभएको र शनिबार मात्रै पोष्टमार्टमको रिपोर्ट आउने जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए...