मिडिया ट्रायल – Nepal Press
मिडिया ट्रायल

विपक्षीको ‘मिडिया ट्रायल’ ले न्यायालय नधरमराओस् !

पछिल्ला समय नेपालमा जिल्लादेखि सर्वोच्च अदालतसम्म विचाराधीन मुद्दामा मिडियाले अपराध अनुसन्धान तहकिकात र न्याय निरूपणलाई प्रभावित बनाउन थालेका छन् । यससँगै कुनै घटना हुनासाथ वा कुनै महत्वपूर्ण विषयमा अदालतमा मुद्दा दायर हुनासाथ वा हुनुपूर्व मिडिया ट्रायल हुने क्रम बढेको छ ।