मार्को एसेन्सियो – Nepal Press
मार्को एसेन्सियो

‘गर वा मर’ अवस्थामा एसेन्सियो

काठमाडौं । मार्को एसेन्सियोको रियाल मड्रिडसँगको सम्झौता २०२३ मा सकिँदै छ । र, खराब लयका कारण उनी अहिले स्पेनिस हेभिवेटमा आफ्नो भविष्यलाई लिएर अनिश्चित छन् । समय पनि एसेन्सियोको पक्षमा छैन । एसेन्सियो एक समयका यस्ता खेलाडी हुन्, जसले स्पेनको सबैभन्दा लोकप्रिय बन्ने सम्भावना बोकेका थिए । सन् २०१७...