माओवादीलाई सकस – Nepal Press
माओवादीलाई सकस

आधार इलाकामै अस्तित्व जोगाउन माओवादीलाई सकस, लुम्बिनीका सबै केन्द्रीय नेतालाई जिल्लामा खटाइयो

आधार इलाका मानेको लुम्बिनीमा नै माओवादीलाई अस्तित्व जोगाउन मुस्किल पर्ने देखिएको छ । आफ्नो साख जोगाउन माओवादीले प्रदेशका केन्द्रीय नेताहरुलाई जिल्लामा खटाएकाे छ ।