मन्त्रीपरिषा विस्तारमा ढिलाइ – Nepal Press
मन्त्रीपरिषा विस्तारमा ढिलाइ

पूर्वाधारको ख्याल नगरी मन्त्रालयको संख्या थपेपछि लुम्बिनी मन्त्रिपरिषद विस्तारमा ढिलाई

५ दलीय गठबन्धनको लुम्बिनी प्रदेश सरकारमा भागवण्डा मिलाउन मन्त्रालयको संख्या वृद्धि गरिए पनि मन्त्रालय भवन, यातायातका साधन, कर्मचारी तथा मन्त्रीहरुको क्वार्टर व्यवस्थापन कठिन भएपछि मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको छ ।