मणिपाल कलेज – Nepal Press
मणिपाल कलेज

मनपरी शुल्क असुलीविरुद्ध मणिपाल कलेजअघि अनेरास्ववियुको प्रदर्शन

पोखरा । पोखराको मणिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएपछि आन्दोलन गरिरहेको नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले आज कलेजअगाडि प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा अखिल नेताहरूले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्किएर क्याम्पस प्रशासनलाई दबाब दिन आह्वान गरेका छन् । अखिलले मंसिर २० गतेबाट कलेजमा तालाबन्दीसमेत गरेको छ...