भाइमसला – Nepal Press
भाइमसला

तिहारका भाइमसलाः पोहोरभन्दा केको मूल्य बढ्यो, केको घट्यो ? (सूचीसहित)

काठमाडौं । तिहारमा अत्यधिक माग हुने उपभोग्य वस्तुहरूमा विभिन्न खाले मसला पनि पर्छन् । दिदीबहिनीले दाजुलाई दिने यस्ता मसलालाई ‘भाइमसला’ भन्ने गरिन्छ । यस वर्ष अन्य उपभोग्य वस्तुहरूको तीव्र मूल्यवृद्धि भए पनि भाइमसलाको मूल्य प्राय स्थिर छ । भाइमसलामा दालचिनी, मिश्री र मखना, काजू, किसमिस, नरिवल, पेस्ता, बदाम, ल्वाङ,...