ब्याम्बिनोस – Nepal Press
ब्याम्बिनोस

अतिरिक्त शिक्षाको डिजिटल एकेडेमी ब्याम्बिनोस डट लाइभ नेपालमा सुरु

काठमाडौं । तीनदेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर बनाइएको ब्याम्बिनोस डट लाइभले नेपालमा पनि सेवा सुरु गरेको छ । एक्स्प्लोरर विङ्ग्स प्रालिसँग सम्झौता गरेर ब्याम्बिनोसले सेवा सुरु गरेको हो । यसमा सार्वजनिक रूपमा वक्तृत्वकला, रचनात्मक लेखन, अबाकस, कला, संगीत, नैतिक शिक्षा, फिटनेस शिक्षा लगायतका विषयलाई लक्षित गरेर एक सयभन्दा...