बैदेशिक राेजगार – Nepal Press
बैदेशिक राेजगार

इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणमा ‘सरकारको सिण्डिकेट’

वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेश गर्न आग्रह गरेको सूचनामा ४ स्वास्थ्य संस्थाको नाम तोकिएको छ । जसमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल र मनमोहन मेमोरियल अस्पताल छन् ।