बालेन्द्र – Nepal Press
बालेन्द्र

मेयर बालेन्द्रको सन्देश: कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले संकलन गर्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै घरबाट निकाल्न नगरबासीलाई आग्रह गरेका छन् । यसरी नछुट्याइएका फोहोर महानगरले संकलन नगर्ने उनको भनाइ छ । हिजो काठमाडौंको फोहोर विसर्जनबारे भएको सहमतिपछि सामाजिक सञ्जालमार्फत साहले यस्तो आग्रह गरेका हुन् । फोहोर उठ्नु मात्रै समाधान नहुने...