बाघ सर्वेक्षण – Nepal Press
बाघ सर्वेक्षण

चितवन निकुञ्जमा बाघ गणनाको काम सकियो

चितवन । राष्ट्रिय बाघ गणना २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ गणनाको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार...