बन्दीपुर माउन्टेन रिसोर्ट – Nepal Press
बन्दीपुर माउन्टेन रिसोर्ट

सिटिजन्स बैंकका कार्डवाहकलाई बन्दीपुर माउन्टेन रिसोर्टको छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टको सेवाहरूमा विशेष छुट हुने बैंकले जनाएको छ । बैंकका अनुसार बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागि घरमै बसी निः शुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डको लागि आवेदन...