सिटिजन्स बैंकका कार्डवाहकलाई बन्दीपुर माउन्टेन रिसोर्टको छुट – Nepal Press

सिटिजन्स बैंकका कार्डवाहकलाई बन्दीपुर माउन्टेन रिसोर्टको छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टको सेवाहरूमा विशेष छुट हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागि घरमै बसी निः शुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर