सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड – Nepal Press
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

नुवाकोटको मदानपुरमा सिटिजन्स बैंकको शाखारहित सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको बेलकोटगढी नगरपालिका, मदानपुरमा शाखारहित सेवा सुरू गरेको छ । सो शाखा ८८औं शाखारहित बैंकिङ इकाईका रूपमा विस्तार गरिएको हो । यहाँ स्थानीय सुब्बालाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको...