फोहाेरको डंगुर – Nepal Press
फोहाेरको डंगुर

माथि लाखसम्म जरिवाना तिराउने सूचना, मुनी फोहाेरको डंगुर (तस्बिरहरु)

राजधानीका मुख्य सडकमा अहिले जतातै फोहाेरको डंगुर देख्न सकिन्छ। कतिपय ठाउँमा त फोहाेर फालेमा ५ सयदेखि ५ हजारसम्मको जरिवाना तिर्नु पर्ने सूचनाका मुनी नै फोहरको चाङ छ ।