प्लान बी – Nepal Press
प्लान बी

‘भदौमा महाधिवेशन नहुने भए बेलैमा ‘प्लान बी’ सोच्नुपर्छ’

महाधिवेशन कांग्रेसको विधानमात्रै होइन मुलुकको संविधानका कारणले पनि बाध्यकारी छ । यद्यपि कोरोना कहर र बाढीपहिरोका कारण तत्कालै देशैभरि कांग्रेसको अधिवेशन हुने स्थिति छैन । कांग्रेस नेता डा. नारायण खड्का महाधिवेशनको ‘प्लान बी’का लागि पार्टी तयार हुनुपर्ने पक्षमा छन् ।