प्रहरीको उच्च तह – Nepal Press
प्रहरीको उच्च तह

प्रहरीको उच्च तहमा भारतीय प्रमाणपत्रको बिगबिगी, नक्कलीको आशंका

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खानेमा शिक्षक र सुरक्षाकर्मी बढी देखिन्छन् । अख्तियारका अनुसार आर्थिक वर्ष ०७६/७७ मा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ८५ वटा मुद्दा दर्ता भएका थिए । त्यसमा शिक्षक २८, सुरक्षाकर्मी १३, ८ अधिकृतस्तरका सहित २५ निजामति कर्मचारी थिए ।