प्रवक्ता – Nepal Press
प्रवक्ता

माओवादी प्रवक्ताको जिम्मेवारी महरालाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ । यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठे उक्त जिम्मेवारीमा निरन्तरता दिन नचाहेपछि पछिल्लो समय जिम्मेवारीविहीन भएका महराले प्रवक्ताको जिम्मा दिइएकाे हाे। भदौ ५ र ६ को स्थायी समिति बैठकमा श्रेष्ठले आफूले प्रवक्ताको जिम्मेवारी त्याग्न चाहेको बताएका थिए ।...