प्रदेश २ अधिवेशन – Nepal Press
प्रदेश २ अधिवेशन

मनोनयन धमाधम, मतदान भोलि बिहान ८ बजेदेखि

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको निर्वाचन प्रक्रया सुरू भएको छ । आज दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने भए पनि मनोनयन प्रक्रिया सुरू भएपछि मात्र सार्वजनिक गरिएको छ । प्रदेश निर्वाचन अधिकृत प्रल्हाद गौतमले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताको समय दिउँसो साढे १ बजेदेखि...