प्रदेशसभा अवरुद्ध – Nepal Press
प्रदेशसभा अवरुद्ध

आफ्नै प्रतिवद्धताबाट सरकार पछि हट्दा प्रदेशसभा अवरुद्ध

सुर्खेत । बजेट ल्याउन एक सातामात्र समय बाँकी रहेको समयमा कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कारण आज दोश्रो दिन पनि बस्न सकेन । जेठ २४ गते सोमबार दिउँसो दुइ बजे सुरु भएको आठौं अधिवेशनको पहिलो बैठक एमालेले नैतिक अभियोग प्रमाणित भइसकेका मन्त्री अम्मरबहादुर थापालाई...