पेट्रोल र एलपी ग्यास – Nepal Press
पेट्रोल र एलपी ग्यास

पेट्रोल र एलपी ग्यासको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएको निगमले जनाएको हो । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ती जारी गर्दै...