परिपत्र – Nepal Press
परिपत्र

ओलीको विशेष परिपत्र-यस्तो छ माघ १५ र फागुन मसान्तको डेडलाइन

काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले प्रतिनिधिसभाको निर्वाचनका लाागि जुट्न र मतदाता नामावली अद्यावधिक गर्न तथा आगामी चुनावको घोषणापत्रमा समेट्नुपर्ने विषय लिखित रुपमा पठाउन मातहत कमिटीलाई परिपत्र गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले तल्ला कमिटीमा पठाएको परिपत्रमा प्रतिनिधिसभाको आगामी वैशाखमा हुने निर्वाचनका लागि जारी हुने घोषणापत्रमा समेट्नुपर्ने विषय...