न्यायाधीशको राय – Nepal Press
न्यायाधीशको राय

दुई न्यायाधीशको राय- ऋषि कट्टेल र संसद विघटनको मुद्दाबीच कुनै सम्बन्ध छैन (रायसहित)

सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले नेकपा एकता बदर सम्बन्धी फैसला र त्यसको पुनरावलोकनमा संलग्न भएकै आधारमा आफूहरु संवैधानिक इजलासमा बस्न नमिल्ने जिकिरसँग सहमत हुन नसकिने राय पेश गरेका छन् ।