नेपाल चीन सीमा – Nepal Press
नेपाल चीन सीमा

चीनसँग सीमा विवादको प्रोपोगाण्डालाई गिज्याइरहेको यो १२ नम्बर पिलर

चीनले नेपाली भूमि मिचेको भनी सरकारले छानविन समिति गठन गरेको बेला गतसाल त्यस क्षेत्रको भ्रमणमा निस्कँदाका केही अनुभूतिहरूलाई प्रस्तुत गर्नु सन्दर्भिक ठानेको छु ।